ऐश्वर्या रायको लिपिस्टिक बिश्वभर चर्चा

मुम्बई । पूर्व बिश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले फिल्म फेस्टिवल कान समारोहमा लगाएको लिपिस्टीकको चर्चा विश्वभर हुन थालेको छ । उनले कान फिल्म समारोहमा  पर्पल लिपस्टिक लगाएकी थिइन । उनको लिपिस्टीकका बारेमा बलिउड अभिनेत्री सोनम कपुरले समेत बयान गरेकी छिन् । उनले चर्चामा आउनका लागि ऐशले यस्तो लिपिस्टीक लगाएको टिप्पनी गरेकी छिन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice