bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/05/25510 ) ) )

बहिनीको मृत्युले मर्माहित विमल आज स्वदेश फर्किदै

काठमाडौं, १४ जेठ । बाहिनी मनिषा घर्तिको अकल्पनीय मुत्युले मर्माहित भएका स्टार फुटवलर विमल घर्तिमगर आज स्वदेश फर्किने भएका छन् । बेल्जियम कलवको बन्द प्रशिक्षणमा रहेका विमल विहिनीको दुखद मृत्युको खवर सुनेपछि उनी नेपाल आउन लागेका हुन् । आफ्नै साथीको प्रेममा रहेकी विहिनी मनिषाको आत्महत्या हो या हत्या गरिएको हो त्यो रहस्य भने खुल्न सकेको छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice