bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/04/23803 ) ) )

गृहमन्त्रीलाई आधा करोड अपारदर्शी सुराकी खर्च !

काठमाडौं, २ बैशाख । सुराकी खर्चको नाममा गृहमन्त्री र गृहसचिवले अपारदर्शी रुपमा ठुलो धनरासी खर्च गर्ने गरेको पाइएको छ । महालेखा परीक्षकको ५३ औं प्रतिवेदनले त्यस्तो तथ्य सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७१, ०७२ मा राष्टिय अनुसन्धान विभागका ७५ जिल्ला ५ क्षेत्रिय कार्यालयले एक बर्षमा सुराकी खर्च वापत २५ लाख बजेट पाएका थिए । तर तत्कालिन गृहमन्त्री बामदेव गौतमले झण्डै दोब्बर रकम खर्च गरेका छन् । गृहमन्त्री मात्र हैन तत्कालिन गृहसचिव सूर्य सिलवालले पनि धेरै रकम खर्च गरेका छन् ।

एक बर्षमा गृहमन्त्री एक्लैले सुराकीका नाममा ४६ लाख खर्च गरेका छन् भने गृहसचिवले २५ लाख खर्च गरेका छन् । यी दुवै खर्च अपारदर्शी भएको नयाँपत्रिकामा समाचार छ ।

One thought on “गृहमन्त्रीलाई आधा करोड अपारदर्शी सुराकी खर्च !

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice