• शुक्रबार ०३, कार्तिक २०७४

भारतको केरला मन्दिरमा आगलागी हुँदा ७७ जनाको मृत्यु, २ सय घाइते

भारत, २८ चैत । भारतको केरलास्थित पाराभोरस्थित पुतिङगल मन्दिरमा आगलागी हुँदा ७७ जनाले ज्यान गुमाएका छन् । पाराभोर मन्दिरमा  आइतबार विहान ४ बजे आगलागी भएको थियो । आतिशबादीका क्रममा मन्दिरमा हुँदा ७७ जनाले जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  आगलागीमा परी २०० भन्दा बढी मानिस घाइते भएका छन्। विहाना ४ बजे लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice