bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/03/23337 ) ) )

राप्रपा नेपाल फुटको संघारमा, कमल थापालाई सरकार छाड्न केशरबहादुरको चेतावनी

काठमाडौं, १६ चैत । संविधानसभाको निर्वाचनबाट चौथो शक्तिका रुपमा उदाएको राप्रपा नेपाल फुटको संघारमा पुगेको छ । पार्टी अध्यक्ष कमल थापा हैकमबादी र आडम्वरी भएको आरोप लगाउँदै सह अध्यक्ष केशरबहादुर विष्टले सरकार छाड्न चेतावनी दिएका छन् ।

बिष्टले पार्टीको सिद्धान्त अनुसार थापा नचलेको र निर्वाचनमा ६ लाख ३० हजार जनताको म्यान्डेटलाई उलंघट गरेको आरोप लगाएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी हिन्दुराष्ट र संबैधानिक राजतन्त्र पार्टीको मुल लाइन भएको र त्यसलाई अध्यक्ष थापाले भुल्दै गएको आरोप लगाएका छन् ।

उनले संविधानको पनि त्यतिकै विरोध गरेका छन् । जनताले निर्वाचनवाट व्यक्त गरेको मतको अपमानस्वरुप यो संविधानलाई उत्कृष्ट भनिएको छ, यो घोर आपत्तिजन्य र कृत्रिम कुरा हो । विष्टले विज्ञप्तीमा भनेका छन् हामीले यो संविधानको कुनै नाम र वहानामा समर्थन गर्ने, सपथ लिने र लागु गर्ने कार्य हुनुहुँदैन, जो भइरहेको छ ।

2 Comments
  1. Yo Keshar Bahadur Bista ausar baadi ho Kamal Thapako lokpriyataa baat jalera Indian RAW ko bahakaau maa laageko bhan hunchha. futaaye pani kehi harjaa chhaina. pachhi Matrika Yadab, Lokendra Chanda, Baidya, Deuba naiko pani je sthiti bhayeko thiyo party phutaaudaa tyestai hunchha. Bholi puchhar lukaayera farkane chhan

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice