भारतले पाकिस्तानलाई हराएपछि मोडल अर्शी खानले सार्वजनिक गरिन अर्धनग्न तस्विर

काठमाडौं, ७ चैत । विश्वकप टी–२० मा भारतले पाकिस्तानलाई हराएपछि पाकिस्तानी कप्तान अफरीदीकी प्रेमिकाले आफ्नो पूर्व घोषणालाई परा गरेकी छिन् । भारत भूपाल स्थायी घर भएकी मोडल अर्शी खानले भारतले पाकिस्तानलाई हराएपछि शरिरको पछिल्लो भाग सार्वजनिक गर्ने उद्घोष गरेकी थिइन ।
शनिवार राति भारतले पाकिस्तानलाई हराएपछि मोडेल अर्शी खानले आफ्ना अर्धनग्न तस्विरहरु सार्वजनकि गरेकी छिन् ।
केही दिनअघि उनले पाकिस्तानी कप्तान अफरीदीको बच्चा आफ्नो पेटमा हुर्किरहेको सार्वजनिक बयान दिएकी थियन । उनले भारत–पाकिस्तान खेलमा भारतले जित शरिरको पछिल्लो भाग सार्वजनिक गर्ने र अफरीदीले सतक हाने अघिल्लो भाग देखाउने घोषणा गरेकी थिइन । 3 arhi 1

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice