पाँचखालमा बस दुर्घटना, २ को मृत्यु

काभ्रे, ५ चैत । दोलखाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दोलखाको मेलुङबाट आउँदै गरेको ना ३ ख ७९३८ नम्बरको बस काभ्रेको पाँचखालमा दुर्घटना भएको छ ।
दुर्घटनामा परी  डाँडाखर्ककी सुष्मा विकको मृत्यु भएको छ । अर्का मृतक बसका सहचालकको भने पहिचान खुलेको छैन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice