bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2016/02/21494 ) ) )

प्रेम दिवसमा कसले दियो अभिनेत्री रेखालाई यो गिफ्ट ?

काठमाडौं, २ फागुन । अभिनेत्री रेखा थापाको गेटमा कुनै अपरिचित ब्यक्तिले म्यालेन्टाइन गिफ्ट फुल छोडेर गएपछि उनी चकित परेकी छिन् । भ्यालेन्टाइ डेको दिन आज मोटरसाइकलमा आएका एक ब्यक्तिले फुल र रामप्यारीको पोष्टर रेखालाई छोडेर गएका छन् । उनी बस्दै आएको अम्बे अपार्टमेन्टको गेटमा फुलको गुच्चा छोडिएको रेखाले बताएकी छिन् ।
‘ति ब्यक्ति को होलान’ रेखाले आफ्नो फेसबुक पेजमा लेखेकी छिन् ‘गिफ्टसँग फुलको गुच्चा र रामप्यारी चलचित्रको पोष्टर छोड्ने को होलान ?, मैले चिन्न सकेकी छैन ।’
उनले आफनो जन्मदिनमा पनि यसैगरी कसैले गिफ्ट छोडेर गएको तर आफुले चिन्न नसकेको बताएकी छिन् । आजपनि अपरिचित मित्रले गेटमा छोडेका फुलका गुच्चाहरु उनले फेसबुक मार्फत सार्वजनिक गरेकी छिन् ।

6 Comments

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice