आयरल्याण्डबिरुद्ध नेपालको बलियो सुरुवात

काठमाडौं, १६ माघ । आईसीसी यु–१९ विश्वकपमा नेपाली टोलीले आज पनि गतिलो सुरुवात गरेको छ । आयरल्यान्डसँग अहिले प्रतिस्पर्धा गरिरहेको नेपालले २५ ओभरको समाप्तिमा ३ विकेट लिएको छ भने आयरल्यान्डले ५९ रन बनाएको छ ।   नेपालका लागि सन्दिप लामिछाने, सुनिल धमला र सुशील कँडेलले १–१ विकेट लिएका छन् । टेस्ट मान्यता राष्ट्र न्युजिल्यान्डलाई ३२ रनले पराजित गर्दै सुखद सुरुवात गरेको नेपालले शनिबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice