bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/12/18539 ) ) )

राष्ट्र बैंक गभर्नरमा १६ जना दौड, को बन्ला नयाँ गर्भनर ?

काठमाडौं, १० पुस । नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल सकिएपछि नयाँ गर्भनरको खोजी सुरु भएको छ । दुई डेपुटी गभर्नर  गोपालप्रसाद काफ्ले र  महाप्रसाद अधिकारीले शुक्रबार अवकास लिएपछि नयाँ गर्भनरको खोजी सुरु भएको हो । गर्भनरका लागि अहिले केही ब्यक्तिको लिगलिगे दौड पनि सुरु भएको छ ।
अहिले १६ जना कार्यकारी निर्देशक डेपुटी गभर्नर बन्ने दौडधुपमा लागेका छन्। प्रदिपराज पान्डे, हरिप्रसाद काफ्ले, त्रिलोचन पंगेनी, मीनबहादुर श्रेष्ठ, महेश भट्टराई, शिवराज श्रेष्ठ, नारायणप्रसाद पौडेल, नरबहादुर थापा, विनोद आत्रेय, जनकबहादुर अधिकारी, भीष्मराज ढुङाना, चिन्तामणि शिवाकोटी, लक्ष्मीप्रपन्न निरौला, शंकरप्रसाद आचार्य, राजनविक्रम शाह र शिवनाथ पाण्डे मध्येबाट दुई जना डेपुटी गभर्नरमा छानिने छन्।
राष्ट्र बैंककै कार्यकारी निर्देशकबाट छान्नु पर्ने भएपनि गभर्नरको सिफरिसमा मन्त्रीपरिषदले नियुक्त गर्ने भएकाले डेपुटी गभर्नर राजनीतिक हस्तक्षेप हुने अडकल बाजी गरिएको छ। खासगरी तीन मुख्य राजनीतिक दलले डेपुटी गभर्नरमा आफ्नो मान्छे ल्याउने लविङ सुरु गरेका छन्।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice