bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/12/18331 ) ) )

संसदबाट पुनर्निर्माण विधेयक पारित

काठमाडौं, १ पुस । बुधवार बसेको ब्यवस्थापिका संसदको बैठकले पुनर्निर्माण विधेयक पारित गरेको छ ।
मधेसी दलहरुले संसद बहिष्कार गरेपनि बहुमत सदस्यले बिधेयक पारित गरेका हुन् ।

भुकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्बन्धि  बिधेयक पास गर्न सघाउने बताएको मोर्चाले पुनर्निर्माण संगै संविधान संशोधन विधेयक समेत संसदमा पेस गरिएपछि बुधबारको बैठक नै बहिष्कार गरेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice