जेल जानबाट जोगिए सलमान खान

काठमाडौं, २४ मंसिर । बलिउड अभिनेता सलमान खान जेल जानबाट जोखिएका छन् । लामो समयदेखि चल्दै आएको उनको मुद्दामा मुम्वई हाईकोटले उनलाई सफाई दिएको छ ।
१३ बर्ष अघि हिट एण्ड रन गरेको अभियोग लागेका अभिनेता सलमानलाई भारतीय अदालतले सफाई दिएपछि उनका समर्थकहरुले खुसीयाली मनाएका छन् ।
१३ बर्षअघि पटरीमा सुतेका ब्यक्तिमाथी गाडीले कुल्चेर भागेको आरोप अभिनेता सलमानलाई लागेको थियो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice