ज्याति मगरलाई बेलायतले प्रवेशाज्ञा दिएन

काठमाडौं, २४ मंसिर । सार्वजनिक कार्यक्रममा अंग प्रर्दशन गरेको आरोप खेप्दै आएकी लोक गायिका तथा मोडल ज्योति मगरलाई बेलायतले प्रवेशाज्ञा (भिसा) दिन अस्वीकार गरेको छ ।
व्रिटिस गोर्खा नेप्लिज काउन्सिल बेलायतले आयोजना गरेको कार्यक्रममा भाग लिन उनी बेलायत जाने तयारीमा थिइन । तर नेपालस्थित बेलायती दुतावासले उनलाई भिसा दिन इन्कार गरेको छ । काउन्सिलले बेलायतको १३ स्थानमा सांस्कृति कार्यक्रम गर्दैछ ।
ज्यातिले भिसा नपाएपछि आयोजकले इन्दिरा जोशीलाई बोलाएको छ । अव उनले बेलायतका सबै कार्यक्रममा भाग दिने भएकी छिन् । ज्यातिसँग भिसा निवेदन दिएका हास्यकलाकार महेन्द्र बग्दासलाई भने दुतावासले भिसा उपलब्ध गराएको छ ।

2 Comments
  1. This design is incredible! You certainly know how to keep a reader entertained. Between your wit and your videos, I was almost moved to start my own blog (well, almost…HaHa!) Fantastic job. I really loved what you had to say, and more than that, how you presented it. Too cool!

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice