bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/11/17499 ) ) )

गोपाल खड्काको बचाउमा उत्रियो अख्तियार

काठमाडौं, १४ मंसिर । संस्थागतरुपमै कालोबजारी गर्ने आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारवाही गर्ने सरकारको तयारीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असन्तुष्टी जनाएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयल निगमका कार्यकारी निर्देशकमाथि थालेको कारबाही प्रक्रियाप्रति अख्तियारले औपचारिक रुपमै आइतबार असन्तुष्टि जनाएको हो ।
कालोबजारी र बजार अनुगमनका विषयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता केष्णहरी पुष्करले मन्त्रालयले निगमका अधिकारीमाथि हचुवाको भरमा कारबाही थालेको टिप्पनी समेत गरे ।
त्यसप्रति पुष्कर निकै आक्रामक र आक्रोशित शैलीमा प्रस्तुत भए । कार्यकारी निर्दैशक गोपाल अड्काको पूणैत बचाउ गर्दै कारबाही प्रक्रिया सच्चाउनु पर्नेसमेत उनले बताए । कान्तिपुरमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice