उपराष्ट्रपतिका लागि मतदान जारी

काठमाडौं, १४ कात्तिक । नयाँ उपराष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ ।
व्यवस्थापिका संसदको ल्होत्से हलमा विहान ११ बजेबाट शुरु भएको निर्वाचनमा सांसदहरु मतदानको लागि लाइन लागेका छन् । उपराष्ट्रपति पदका लागि माओवादीका पुर्व लडाकु कमाण्डर नन्दबहादुर पुन र नेपाली कांग्रेसका नेता अमियकुमार यादव प्रतिष्पर्धामा रहेका छन् । आजको उपराष्ट्रपतिको निर्वाचनलाई मधेस केन्द्रित दलहरुले बहिष्कार गरेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice