bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/10/15886 ) ) )

भारतसँग छलफल गर्न प्रधानमन्त्रीले दिए परराष्ट्रमन्त्रीलाई जिम्मा

काठमाडौं, २५ असोज । पदभार समाले लगतै बसेको पहिलो मन्त्रीपरिषदको बैठकले अघोषित नाकाबन्दीका बिषयमा भारत सरकारसँग राजनीतिक छलफल गर्ने निर्णय गरेको छ । लामो समयदेखि भारतले गरेको अघोषित नाकाबन्दीका बिषयमा कर्मचारीसँग नभई राजनीतिक नेतृत्वसँग छलफल गर्ने निर्णय मन्त्रीपरिषद बैठकले गरेको सरकारका प्रवक्ता अग्नी खरेलले बताए ।
प्रधानमन्त्री ओलीले पदभार समाले लगतै बसेको पहिलो मन्त्रीपरिषदको बैठकले भारतसँग राजनीतिक बृत्तमा छलफल गर्ने औपचारिक निर्णय गरेको हो । भारतसँग नाकाबन्दी खोल्ने बिषयमा छलफलका गर्न मन्त्रीपरिषदले परराष्ट्रमन्त्री कमल थापालाई जिम्मा दिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहसँग ब्यक्तिगतरुप राम्रो सम्बन्ध भएका नवनियुक्त परराष्ट्रमन्त्री थापालाई नाकाबन्दीका बिषमा संवादन गर्ने जिम्मा सरकारले दिएको छ । थापालाई तीन दिनभित्र नाकाबन्दीका बिषयमा भारत सरकारको औपचारिक धारणा बुझन पनि मन्त्री परिषदले जिम्मा दिएको स्रोतले बताएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice