प्रचण्डले भने ‘कांग्रेस इतिहासमा नराम्ररी चुक्यो’

काठमाडौं, २४ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस इतिहासमा नराम्रोसँग चुकेको बताएका छन् ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई  प्रधानमन्त्रीमा प्रस्ताव गर्दै दाहालले नेपाली कांग्रेस राष्ट्रियताका पक्षमा नराम्ररी चुकेको आरोप बताए ।
‘अहिलेको आवश्यकता सहमति हो, तर नेपाली कांग्रेसले विभाजनको बाटो रोजेर विपीसम्मलाई अपमान गरयो’ दाहालले भने ‘सुशीलजीले विपीको मार्ग छोडी मात्रिकाको बाटो अंगाल्नु भयो ।’
यो राष्ट्रियतको लडाई भएको भन्दै आफ्ना सम्पूर्ण सांसदलहरुलाई पार्टी निर्देशन अनुसार चल्न निर्देशन पनि दिएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice