bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/09/14740 ) ) )

गच्छदार भेट्न कोइराला, ओली र प्रचण्ड सानेपामा

काठमाडौं, ५ असोज । मंगलबार विहान मात्र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका प्रधानमन्त्री सुशील कोइराला दिउँसो एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसहित फोरम लोकतान्त्रिकको पार्टी कार्यालयमा पुगेका छन् । संविाधन निर्माण प्रक्रियाबाट असन्तुष्ट रहेका दलहरुलाई फकाउन प्रमुख तीन दलका नेताहरु मधेसी दलका कार्यालयमा धाउन लागेका छन् ।
फोरम लोकतान्त्रीकको केन्द्रिय कार्यालय सानेपामा प्रमुख दलका शिर्ष नेताहरुले वार्ताका लागि आग्रह गर्ने भएका छन् । नयाँ संविधान जारी भएपछि तराई मधेसमा चर्किएको हिंसा र भारतको धम्किका कारणले पनि दलहरु सहमति तर्फ चनाखो भएका छन् । १६ बुंदे सहमतिका शुत्रधार गच्छादार पनि सुरु देखि नै सहमति प्रति लचिलो बन्दै आएका थिए । उनी संगको वार्ता निर्णायक हुने सम्भावना रहेको एक नेताले बताए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice