नेपालको नयाँ संविधान ५ बजेर ५५ मिनेटमा जारी

काठमाडौं, ३ असोज । राष्ट्रपति डा. रामबरण यादवले नेपालको संविधान २०७२ घोषणा गरेका छन् ।
२०७२ साल असोज ३ गते ५ बजेर ५५ मिनेट जाँदा नेपालको संविधान २०७२ को घोषणा भएको हो । यस घोषणा संगै नेपालको अन्तरीम संविधान २०६३ खारेज भएको छ । जारी भएको नयाँ संविधान आजैका मिति देखि लागु हुनेछ । निर्धारित समय भन्दा करिव एक घण्टा ढिलो गरेर संविधानसभाको बैठक बसेको थियो ।

2 Comments
  1. My partner and I stumbled over here coming from a different
    web page and thought I might as well check things out.

    I like what I see so i am just following you. Look forward to exploring your web
    page for a second time.

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice