bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/09/14628 ) ) )

प्रमूख दल र मधेशी मोर्चावीच छलफल जारी

काठमाडौं, ३ असोज । नयाँ संविधानमा व्यवस्था गरिएको सिमाङ्कनमा तिव्र असन्तुष्टी जनाएको मधेशी मोर्चा र प्रमुख तिन दलका नेताविच छलफल जारी छ ।
सिमाङ्कनका विषयमा लचिलो बन्न सक्ने तीन दलको धारणा सार्वजनिक भएको भोलिपल्ट वार्तामा बसेर निकास खोज्न मोर्चा तयार भएको हो । तीन दलको तर्फबाट आजको बैठकमा प्रधानमन्त्री शुसिल कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष प्रचण्ड सहभागी छन् ।
भने, मोर्चाको तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुरसहित केही सभासद् सहभागी रहेको बताइएको छ । सबैभन्दा ठुलो मधेशी दल मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको बैठक पनि हाल सिंहदरबारमा जारी छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice