bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/09/14537 ) ) )

संविधानसभामा राष्टपतिले अन्तिम सम्बोधनको मौका पाउने

काठमाडौ, २ असोज । संविधान निर्माण प्रक्रियाबाट असन्तुष्ट रहेका राष्टपति डा. रामवरण यादव सन्तुष्ट बनाउन शिर्ष दलहरुले प्रयास थालेका छन् । संविधान निर्माण प्रक्रिया चलिरहेका बेला राष्टपति यादवले संविधानसभालाई १६ बुँदे सुझाव पत्र पठाएका थिए । राष्टपतिका सुझावहरु तीन दलले रद्दिको टोकरीमा फालेपछि उनी थप असन्तुष्ट भएका थिए ।
राष्टपति यादवलाई (भोली) आइतबार संविधानसभामा उपस्थित गराउन दलहरुले प्रयास थालेका हुन् । राष्टपति यादवलाई संविधान जारी गर्दा संबोधन गर्न दिने निर्णय तीन दलले गरेका छन् । आज बसेको तीन दलको बैठकले राष्टपति यादवलाई सम्बोधनका लागि समय दिने निर्णय गरेको हो ।
यसअघि राष्टपति यादवलाई उपस्थित गराएर संविधान जारी गराउने मात्र कार्य तालिका बनाइएको थियो ।

One thought on “संविधानसभामा राष्टपतिले अन्तिम सम्बोधनको मौका पाउने

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice