‘देश विभाजन गर्ने आन्दोलनको माग र नारा होइन, अराजकता हो’ –ओली

काठमाडौं, २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीमाथी पेट्रोल छर्केर आगो लगाउने, प्रहरी चौकीमा आक्रमण गर्ने र समाजमा हिंसा फैलाउने कार्य राजनीति नहुने बताएका छन् । संविधान सभाको बैठकमा बोल्दै उनले देश विभाजन गर्ने कुरा नेपाली जनतालाई स्वीकार्य नहुँने बताए ।
‘मधेशलाई नेपालबाट छुट्याउने अभिब्यक्ति आन्दोलनको माग, नारा होइन’ ओलीले भने ‘त्यो कार्य नेपाली जनताले कदापी स्वीकार गर्दैनन् । उनले नेपालले कुनै प्रकारको दासत्व स्वीकार नगर्ने पनि बताए ।

One thought on “‘देश विभाजन गर्ने आन्दोलनको माग र नारा होइन, अराजकता हो’ –ओली
  1. िहजाे पञ्चायतले पनि त्यसै भन्थ्याे राजतन्त्रकाे िवरुद्धमा बाेल्न नहुने। अाज तिमीहरु पनि त्यसै भन्छाै

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice