संविधानसभाको बैठक सुरु, पाँच शिर्ष नेताले सम्वोधन गर्ने

काठमाडौं, २७ भदौ । आन्दोलनमा रहेका मधेशबादी दलहरु वार्तामा आउने छाँट नदेखिएपछि संविधानसभाको बैठक शुरु भएको छ । २ दिनदेखि स्थगित संविधनसभाको बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भएको छ । आजको बैठकमा शिर्ष दलका पाँच नेताले बोल्ने कार्यक्रम रहेको छ ।
मधेशबादी दलहरु बार्तामा आउने छाँट नदेखिएपछि संविधान सभाको बैठक सुरु भएको छ । शिर्ष नेताहरु बोल्ने कार्यक्रम रहेको छ ।
अहिले राप्रपा नेपालका अध्यक्ष कमल थापाले बोलिरहेका छन् । संविधानसभामा बोल्ने नेताहरुको आज अन्तिम दिन हो ।

One thought on “संविधानसभाको बैठक सुरु, पाँच शिर्ष नेताले सम्वोधन गर्ने
  1. मतदान गर्दा ईशाईको दलाल बनेर मतदान नगर ! आफ्नो कुल पित्रको धर्मलाई सिरोपर गरेर मतदान गर्यौ भने तिम्रा भाबि पुस्ताले बाटो पाउनेछन् नत्र तिमिसंगै जिउंदै नारकीय जीवन व्यतित गर्नेछन !

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice