न्यायाधीशहरुले तराई छोडे

काठमाडौं, १८ भदौ । तराईका जिल्लाहरुमा हत्या हिंसा बढ्दै गएपछि त्यहाँ कार्यरत अधिकांस न्यायाधीशहरु ध्माधम काठमाडौं आउन थालेका छन् ।
तीन जिल्लाका १२ न्यायाधीशहरु त्यहाँ बस्न नसकेपछि काठमाडौं आइसकेका छन् । भने अन्य जिल्ला न्यायाधीशहरु प्नि अवस्था हेरी आउने सर्वाेच्च अदालतलाई दिइसकेका छन् । न्यायाधीशहरु काठमाडौ आएपछि ति जिल्लाका मुद्दा मामिला ठप्प भएको नेपाल समाचार पत्रमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice