पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौं, १५ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । अन्तराष्टिय बजारमा पेट्रोलियम पदार्थको मुल्य घटेपछि नेपाल आयल निगमले पनि मुल्य घटाएको छ ।
निगमले पेट्रोलियम प्रतिलिटर २ रुपैया ५० पैसा, डिजेल र मट्टितेलमा २ रुपैया मुल्य घटाएको छ । निगमले ग्याँसमा पनि प्रतिसिलिण्डर ३५ रुपैया घटाइएको जनाएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice