bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/09/13623 ) ) )

हिन्दु राष्ट्र पक्षधर र प्रहरीबीच बानेश्वरमा झडप, प्रहरीद्धारा अश्रग्याँस र पानीको फोहरा प्रहार

काठमान्डौ, १५ भदौ । हिन्दु राष्ट्रको माग गर्दै आन्दोलनमा उत्रेका आन्दोलनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । नयाँ संविधानमा हिन्दुराष्ट्रको माग गर्दै आन्दोलनमा उत्रेका राप्रपा नेपाल, कांग्रेस नेता खुम बहादुर खड्का र स्वामी कमलनयनाचार्यका कार्यकतर्ताबीच झडप भएको हो । झडप भएपछि प्रहरीले आन्दोलनकारी माथी पानीके फोहरा हानेको छ ।
हिन्दुवादी आन्दोलनकारीले संविधानसभा घेराउ गर्न थालेपछि प्रहरीसँग झडप भएको हो । सनातन हिन्दु राष्ट्रको माग गर्दै सो समुहले माइतिघरबाट प्रदर्शन गर्दै बानेश्वर पुगेको थियो । संविधानसभा घेराउ गर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशाला बाट राप्रपा नेपालका कार्यकर्ता, तिनकुने तर्फबाट कांग्रेस नेता तथा पुर्वमन्त्रि खुमबहादुर खड्का र  संविधानसभा भवनको उत्तर तर्फबाट धर्मगुरु कमलनयनाचार्यको समुह बानेश्वर पुगेको थियो ।pani ko fohara

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice