बीरगन्जमा फेरी तनाव, पाँच प्रर्दशनकारी घाइते

बीरगन्ज, १३ भदौ । रोकि राखेको बसमा मधेशी मोर्चाका कार्यकर्ताले तोडफोड गरेपछि विरगन्जमा झडप भएको छ । पाकिड स्थलमा रोकि राखेका चार बसमा मधेशी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका थिए ।
विरगन्जको बसपार्कमा रोकि राखेका बसमा आन्दोलनकारीहरुले तोडफोड गरेपछि प्रहरीसँग झडप भएको हो । झडपमा परी पाँच प्रर्दशनकारी घाइते भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice