‘म प्रमाणसहित भन्छु–टीकापुर हत्याकाण्ड बर्षमान, जनार्दन, देव गुरुङ र अपराधिक समुहको योजनामा भयो’

काठमाडौं, १३ भदौ । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले टीकापुर हत्या काण्ड केही राजनीतिक दलका नेताहरुको योजना घटेको बताएका छन् । एमाले प्रचारविभागद्धारा आयोजित कार्यक्रममा सचिव भट्टराईले एमाओवादी नेता बर्षमान पुन, जनार्दश शर्मा, नेकपा माओवादीका नेता देव गुरुङ नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह र मधेशबादी दलका नेताको सामुहिक योजनामा हत्या काण्ड भएको बताए ।
‘हाम्रो सुचना स्रोतले भन्छ, कैलाली हत्याकाण्ड बर्षमान, जनार्दन, देव गुरुङ, मधेशी मोर्चा, अमेरशकुमार र अपराधिकको सामुहिक योजनामा बुनिएको थियो’ सचिव भट्टराईले भने ‘त्यहाँ दुर्भाग्यबस प्रहरी मारिए, पहाडी मुलका ब्यक्तिको नरसंहार गर्ने उनीहरुको योजना थियो ।’
सचिव भट्टराईले विप्लव नेतृत्वको माओवादी, पूर्वलडाकु र अपराधीक समुह मिलेर कैलालीको टीकापुर हत्याकाण्ड मच्चाएको बताए । उनीहरुले थरुहट आन्दोलनलाई प्रयोग गरि तराईका क्षेत्रमा बसोबास गर्ने पहाडिया मुलका ब्यक्तिलाई तर्साउन खोजेको आरोप लगाए । ‘कैलाली हत्याकाण्डमा राजनीति गरिरहेका दलका नेताहरुको सहभागिता मात्र छैन, अपराधिक समुहको पनि सलग्नता छ’ उनले भने ‘हाम्रो पार्टीमा आएको सुचनामा  आपराधीक समुहले राजनीतिक दलका नेताको योजनामा हत्याकाण्ड मच्चाए ।’
कैलालीको टीकापुरमा एकसाता अघि एक वालकसहित ८ प्रहरीको हत्या गरिएको थियो । हत्या अभियोगमा ७ जना पक्राउ परेका छन् । ‘उनीहरुको बयानबाट पनि राजनीतिक दलहरुको योजनालाई पुष्टी गर्दछ’ भट्टराईले भने ।
एमाले प्रचारविभाग प्रमुख भट्टराईले संविधान निर्माण जारी गर्न राष्टपति डा.रामवरण यादव, नेपाली कांग्रेसको संस्थापन पक्ष, भारतमा रहेका केही राजनीतिक समुहहरु बाधक भएको बताए । उनले विभिन्न बहानामा संविधान जारी गर्न अलमल्याईरहेको बताए ।

18 Comments
  1. sachhai bhanne ho bhane a maale kaa kaaran le ghateko ho yo ghatana.kina ki hatiyaar samaaune prahari laai bina hatiyaar tetro bisal julus maa pathaaune/thap shakti na pathaune/ra surkhet ma jastai aafnaa mankshe pathayara aandolan laai hinshak banaune kaam a male le gareko chha

  2. एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले टीकापुर हत्या काण्ड केही राजनीतिक दलका नेताहरुको योजना घटेको बताएका छन् । यदि सचिवले भनेका कुरा सहि र सत्य हो भने गृहमन्त्री एमालेकै नेता भएकोले कारवाही गरी जनताको अगाडि आफ्नो र आफ्नो दलको शिर उचो पार्ने अवसर किन गुमाउनुहुन्छ। शाह्स आट र सत्यता माथि विश्वास छ भने गरेर देखाउनु पर्यो नत्र प्रचण्ड, बाबुराम भन्दा फरकदेखिदैन , कसो नेताज्यू?

  3. I have not seen such type of nonsense political leader among those which are in Nepal. Finally, I got here. Why is he giving insane statement for ever and ever. Firstly, we need to think good then go to people. After then,they will follow you. Dog need to bark at critical time of risk for house. If it always barks, it will have no any value.

  4. Testo ho nai bhane kina tapai haru ko jathha yesko biruddha ma urlidaina ta?
    Tyo bela jaba raja nikale ko bela tapai ka aasepaase le ta bina karan sadK ma tandav gareko thiyo , raja ko samarthak bhanera ek 75 barsiya budha manche lai kut pit garna hatnu bhayena bhani ahile ke farak cha ?

  5. अब भैसकेको कुरामा अल्मलिएर झन् समस्यामा बल्झाएर राख्नु भन्दा समस्याको जडसम्म पुगेर समाधानतिर सोच, प्रयास र जोड़ दिई समाधानमा लाग्नु पर्ने होइन र? वास्तविकता कसैले लुकाएर कति लुक्ला? भोली देखापरी नै हाल्छ । समाधानमा हात बढाऔं । सम्बिधान छिटो र कम समस्या कसरी बनाउन सकिन्छ त्यो उपाय गरौं । झन जटील समस्या हुने र समस्या नै मात्र बढ्ने सम्बिधान बनाएर मात्र पनि फाइदा हुँदैन । हिजोलाई विर्सौं । वर्तमानमा आजका समस्या समाधान गरौं अनि भोली मैत्रीपूर्वक बाँचौं । नभए खबरदार समस्या बल्झाउने नेताहरू ! भोली आफै लंगडो जीवन जीउनु पर्ला ! भोली कुनै पनि नाममा जनतासँग भीख माग्न जानु पर्ला ! भीख माग्न जानेबेला प्रत्यक्ष वा अप्रत्यक्ष खेदाइ भोग्न नपरोस्, अनि जनताले पाखा लगाइदिए पछि क्षमाको भीख माग्न फेरी जनजनको दैलो चाहार्न नपरोस् ।यही शुभकामना छ !!!

  6. योगेश भट्टराई काे भनाइ– उनीहरुले थरुहट आन्दोलनलाई प्रयोग गरि तराईका क्षेत्रमा बसोबास गर्ने पहाडिया मुलका ब्यक्तिलाई तर्साउन खोजेको आरोप लगाए – याे भनाइले मलाइ विश्वास भएन । किनकि यहां उललेखित नेताहरु सबै पहाडिया हुन्र । कसरी एक पहाडियालाइ धपाउने गरी उहा पहाडियाहरुले याे याेजना बनाए हाेला ? याे एक तर्फी विराेध जस्ताे लाग्छ ।

  7. ……… Because you have never been above your caste. Kailali incident is only because of moral less people like you who rape their own mothers. The statement “PADHAKO ANDO GORU” suits you. Still no thing is gone wrong, I hope your rusted mind will soon be fine and hope to see you love Nepal not a fucking caste/racial state which divides our brotherhood.

  8. ……… Because you have never been above your caste. Kailali incident is only because of moral less people like you who rape their own mothers. The statement “PADHAKO ANDO GORU” suits you. Still no thing is gone wrong, I hope your rusted mind will soon be fine and hope to see you love Nepal not a caste/racial state which divides our brotherhood.

  9. यो घटना हुनु केहि दिन अघि मात्र बाबुराम भट्टराइले अब अनिस्ट हुन्छ भनेर भनेकै थिए / उनलाई यो कुरा साएद थाहा थियो /

  10. उक्त ब्यक्तिहरु पहाडिया भएपनी उनीहरु हत्या हिंसामा रमाउछन।त्यसकारण कसरी होइन भन्न सकिन्छ।

  11. सहि हुन सक्छ तपाइको कुरा तर तपाइले चाहिके गर्नु भात थारु समुदाय चेली हरु लाई भको दुर्व्यवहार ???

  12. तं त गईस थारुको बिषयमा यसरी बोलछस । घटना घतेको समयमा कहाँ होइबक्सनथयो नेता जी आज सत्ता घोसेको दुखख पोखन मात्र गरेको त होइन ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice