साफ यु–१९ मा अफगानिस्तान बिजयी

राजधानीमा जारी साफ यु–१९ प्रतियोगितामा अफगानीस्तानले माल्दिप्स ३–१ गोल अन्तरले हराएको छ । शुक्रबार भएको समूह ‘वी’ को खेलमा माल्दिप्सलाई हराउँदै अफगानिस्ताले बिजयी सुरुवात गरेको हो ।  अफगानिस्तानका मौसद हबिबी, अल अहमद मन्सुरी र मोहम्मद अहमेदीले गोल गरे। मालदिप्सका लागि एकमात्र सान्तवना गोल हमदान अलिले फर्काएका थिए।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice