बबरमहलमा बसको टक्करबाट एक जनाको मृत्यु

काठमाडौं, २ भदौ । काठमाडौंको बबरमहलमा मिनबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बबरमहलबाट बानेश्वरतर्फ गइरहेको मिनिबसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यू भएको छ ।
बसको ठक्करबाट स्कुटरमा सवार एक ब्यक्तिको निधन भएपछि बबरमहलमा अहिले तनाव सुरु भएको छ । मृतकका आफ्न्तले बबरमहलमा नाराबाजी गरिरहेका गरिरहेका छन् । मृतकको भने अझै प्रहरीले सनाखत गरिसकेको छैन ।
बबरमहलमा यसअघि पनि दुई ठुला दुर्घटना भइसकेका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice