यात्रृबहाक माइक्रोबस पहिरोसहित तिनाउ नदीमा खस्यो, २ को शव फेला ३० बेपत्ता

पाल्पा,२३ साउन । पाल्पाबाट बुटवलतर्फ गइरहेको एक यात्रृबहाक माइक्रोबस पहिरोसहित तिनाउ नदीमा खसेको छ ।  सिद्धार्थ राजमार्ग अन्तरगत माथिल्लो सिद्धबाबामा खसेको पहिरोले माइक्रोबस बगाएर तिनाउ नदीमा पुर्‍याए हो । ३० जना यात्रृ बोकेको आशंका गरिएको माइक्रोबसबाट २ जनाको शव फेला परेको छ । अन्य यात्रृ भने अझै बेपत्ता भएका छन् । यात्रृसहित पाल्पाबाट बुटवल जाँदै गरेको लु १ ख ५७१७ नम्बरको माइक्रोबस पहिरोसहित नदीमा खसेको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice