संविधानमा सुझाव दिँदादिँदै थापाको निधन

धनगढी । संविधानको प्रस्तावित मस्यौदामा सुझाव दिदा दिदै एक ब्यक्तिको निधन भएको छ । धनगढी नगरपालिका –१ का ५२ वर्षीय चक्रबहादुर थापाको मस्यौदामा सुझाव दिने क्रममा निधन भएको हो । सुझाव दिदै गर्दा उनी अचानक बेहोस भएका थिए । थापालाई उपचारको लागि अस्ताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीेले जनाएको छ । प्रहरीका अनुसार थापाको हृदयघातका कारण निधन भएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice