विनिता फेरी बोल्डसिनमा

काठमाडौं । चप्पली हाइटबाट नेपाली चलचित्रमा जमेकी अभिनेत्री विनिता बराल पछिल्लो समय कृषि र उपन्यासको खेतिमा थिइन । चप्पली हाइटपछि उनले अभिनय गरेका दुई चलचित्र अपेक्षाकृत सफल हुन नसकेपछि उनी कृषि खेति तिर लागेकी थिइन । कहिले चाबहिल चौकमा तरकारी बेच्दै गरेर, कहिले उपन्यास लेख्न चर्चा गरेर मिडिया छाइरहने विनिता फेरी बोल्डरुपमा देखा पर्ने भएकी छिन् । उनी चप्पली हाइट–२ मा अनुबन्धित भएकी छिन् ।
चप्पली हाइटकै निर्देशक दिपेन्द्र के खनालले चप्पली हाइट–२ को निर्देशन गर्ने भएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice