सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्दैछ । राष्ट्रपति डा. रामवरण यादवबाट सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका–संसदमा प्रस्तुत गरिने कार्यक्रम छ । व्यवस्थापिका–संसद्को बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

संविधानसँगै शान्ति प्रक्रियाका बाँकी काम पनि तार्किक निष्कर्षमा पुर्‍याउने, मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन दिगो आर्थिक विकासको बाटामा देशलाई अग्रसर गराउने, भूकम्पबाट सिर्जित महाविपत्तिपछि नवनिर्माण,  पुनःस्थापना एवम् पुनर्निर्माण, सुशासन प्रवद्र्धन, ऊर्जा विकास र कृषिको आधुनिकीकरणलाई नीति तथा कार्यक्रमले प्राथमिकतामा राखेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice