डब्लुएफपीको टिप्पणी कुटनीतिक मर्यादा विपरित– सरकार

काठमाडौं । गुणस्तरहीन खाद्यान्न वितरणका सम्वन्धमा समाचार प्रकाशन गरेको विषयमा विश्व खाद्य कार्यक्रमले गरेको टिप्पणी राष्ट्रिय मानवअधिकार आयोगले कुटनीतिक मर्यादा विपरित भएको बताएको छ।

आयोगकी प्रवक्ता मोहना अन्सारीले कुटनीतिक माध्यममार्फत हाल देखिएका समस्याको समाधान खोज्नुपर्नेमा मिडियाले गलत लेखेको भनी गरेको आलोचना मर्यादा विपरित देखिएको बताइन् ।

आयोगको अनौपचारिक वैठकले यसअघि नै गुणस्तरहीन खाद्यान्य वितरण गर्नेलाई अनुसन्धान गरी कानूनी कारवाहीको दायरमा ल्याउनु पर्ने भनिसकेकाले थप प्रष्ट पार्न आवश्यक नभएको निष्कर्ष निकालेको थियो । नागरिक दैनिकमा समाचार छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice