bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/06/9752 ) ) )

अफगानिस्तानको संसदमा भिषण आक्रमण

काठमाडौं । तालिबान लडाकूले अफगानिस्तानको संसद भवनमा भीषण आक्रमण गरेका छन् । राजधानी काबुलस्थित संसद भवनको बाहिर कार बम बिस्फोट गराएपछि लुडाकुहरु संसद भवनभित्र छिरेका थिए । कडा सुरक्षा ब्यवस्था रहेको संसद भवनमा छिरेका तालिबान लडाकुका ६ जना मारिएको अफगान सरकारले जनाएको छ । घटनामा १८ जना घाइते भएका छन् ।
संसदबाट अनुमोदनका लागि नयाँ अफगान रक्षामन्त्री मासुम स्टानेक्जाइलाई सांसदहरु माझ परिचय गराउँदै गर्दा तालिबानले आक्रमण गरेका थिए ।  अफगानिस्तानमा गत वर्ष धेरैजसो अमेरिकी सेना र सबै नेटो सेना स्वदेश फिर्ता भएपछि हिंसात्मक घटना बढेको छ । af2

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice