bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/06/9351 ) ) )

उपेन्द्र यादव र अशोक राइले गरे पार्टी एकता

काठमाडौ । मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजबादीबीच पार्टी एकता भएको छ । फोरम अध्यक्ष  उपेन्द्र यादवको नेतृत्वमा नयाँ संघीय समाजवादी फोरम नेपाल घोषणा भएको छ । काठमाडौंको स्रोहखुट्टेको नेपा पार्टी प्यालेसमा दुई पार्टीबीच एकिकरण भएको छ । एकीकरणपछि अशोक राई उक्त पार्टीको दोस्रो नेता बनेका छन् । एकीकरण सभामा यादव, राई र युवराज कार्कीले संयुक्तरुपमा मसाल बालेका छन् । सोही पार्टीमा खस समाबेशी पार्टी पनि मिलेको छ ।
दुई पार्टीको एकीकरण भएपछि संसदीय दलको नेता राई बनेका छन् । संविधानसभामा फोरमका १० र राईका पाँच सभासद् थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice