फिल्म रिलिज भएकै दिन अभिनेत्रीको निधन

एजेन्सी । आफ्नो फिल्म रिलिज भएकै दोस्रो एक भारतीय नायिकाको मृत्यु भएको छ । हृदयघाट भएकी तेलगु फिल्मकी चर्चित अभिनेत्री ३१ वर्षीया आरती अग्रवालको उपचारका क्रममा अमेरिकामा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
। शुक्रबार मात्रै उनी अभिनित तेलगु फिल्म ‘रनम–२’ रिलिज भएको थियो ।
आरती केही समययता अत्याधिक मोटोपनबाट पीडित थिइन् । आरतीलार्इ फोक्सको रोग पनि लागेको थियो । सोही कारण उपचारका लागि अमेरिका पुगेकी उनको हृदयघात भएर ज्यान गएको हो ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice