बस र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु ११ जना घाइते

हेटौडा ।  मकवानपुरमा बस र ट्रक एक आपसमा ठोक्किँदा ६ जनाले ज्यान गुमाएका छन् । मकवानपुरको को मनहरीमा सोमवार बस र ट्रक ठाक्किएका थिए । दुर्घटनामा परी ११ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । नारायणगढबाट हेटौडाका लागि छुटेको ना ४ ख ५७ ६५ नम्बरको ट्रक र विरगञ्जबाट नारायणगढका लागि छुटेको ना ४ ख ३६९७ नम्बरको बस ठोक्किएका थिए । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice