भवनमा पुरिएकी महिलाको ५० घण्टापछि जिवितै उद्धार

काठमाडौं । विनाशकारी भूकम्पमा परी ध्वस्त भवनबाट ५० घण्टापछि  एक महिलाको जिवितै उद्धार गरिएको छ । बालाजुको माछापोखरीस्थित लुम्बिनी गेष्ट हाउसको ध्वस्त भवनबाट महिलाको जिवितै उद्धार गरिएको हो ।
सशस्त्र प्रहरी र भारतीय उद्धारकर्मीको टोलीले ५० घण्टापछि जिवितै उद्धार गरेको छ । जिवितै उद्धार गरिएकी महिलाको बालाजुस्थित जनमैत्री अस्पतालमा भर्ना गरिएको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice