माओवादीको असहमतिकैबीच संघीयता थाती राखेर प्रकृया अघि बढाइने

काठमाडौं । प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेले केही दिनभित्रै सहमति नभए संघीयताबाहेक यसअघि समझदारी भइसकेका विषय समेटेर संविधानको पहिलो मस्यौदा तयार गर्ने प्रक्रिया अघि बढाउने भएका छन् । आउँदो संविधानसभाको बैठकअगावै सहमति गर्न अधिकतम पहल गर्ने र त्यतिन्जेल पनि कुरा नमिले प्रक्रिया अघि बढाउने निष्कर्षमा दुई दल पुगेका हुन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice