bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/04/6597 ) ) )

आत्मघाती बम हमलामा ३२ जनाको मृत्यु २ सय घाइते

अफगानिस्तान ।  अफगानिस्तानको जलालावादको एक बैंकमा  आत्मघाती बम आक्रमणमा परी ३२ जनाले ज्यान गुमाएका छन् । आत्मघाती बम हमलामा सवैभन्दा बढि बैंकका कर्मचारी मारिएका छन् । आक्रमणमा  एक सय २० जना घाइते भएको विदेशी सञ्चारमाध्यमले जनाएका छन् ।
बैंकमा सरकारी कर्मचारीले मासिक तलब लिन  जम्मा भएका बेला हमला भएको थियो ।
अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक हमला जारी राखेको तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने सो हमलाको जिम्मेवार तालिवान नरहेको बताएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice