विश्वकप क्रिकेटमा अष्ट्रेलिया पाँचौ पटक च्याम्पियन

विश्वकप क्रिकेटमा अष्ट्रेलिया पाँचौ पटक च्याम्पियन बनेको छ । न्युजिल्याण्डलाई सेमिफाइनलमा ७ विकेटले हराउँदै अष्ट्रेलिया २०१५ को च्याम्पियन बनेको हो । अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्तरुपमा आयोजना गरेको विश्वकपको उपाधी अष्ट्रेलियाले पाएको छ ।
दुवै आयोजक राष्ट्र फाइनलमा भिडेका थिए । फाइनलमा पहिले टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले ४५ ओभरमा सवै बिकेट गुमाउँदै १८४ रनको झिनो चुनौति दिएको थियो । उक्त चुनौतिलाई अष्टे«लियाले ७ विकेटको क्षतिमा ३३.१ ओभरमा भेटायो ।
जितका लागि माइकल क्लार्कले ७४ रन बनाए भने, स्टेभिन स्मिथले अर्धसतकीय पारी खेले ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice