संसदीय सुनवाईबाट लोकसेवा आयोगका पदाधिकारीको नाम अनुमोदन

काठमाडौं । संबैधानिक परिषदले सिफारिस गरेका लोकसेवा आयोगका अध्यक्षसहित ६ पदाधिकारीको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । आइतवार बसेको संसदीय सुनुवाई समितिले अध्यक्ष  उमेश मैनाली सहित  ६ जनाको नाम अनुमोदन गरेको हो । संसदीय समितिले समितिले अध्यक्ष सहित ६ जनाकाने सर्वसम्मत र एकजनालाई बहुमतले अनुमोदन गरेको छ।  परिषदले सिफारिस गरेका ७ जना मध्ये कृष्णचन्द्र झा विरुद्ध एमाओवादीका गिरीराजमणी पोखरेल र समाजवादीपार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले मत दिएका थिए।
समितिले उमेश मैनाली,विन्दा हाडा,गोविन्द प्रसाद कुसुम श्रीपुरुष ढकाल,अशोक कुमार झा र ब्रम्हदेव रायलाई सर्वसम्मतले सिफारिस गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस भएका व्यक्तिहरुको सुनुवाई  १५ चैतमा हुनेछ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice