शुक्रवार खग्रास सुर्यग्रहन लाग्ने, विश्वका कतिपय मुलुकमा दिउँसै अध्याँरो हुने

काठमाडौं । शुक्रवार खग्रास सूर्यग्रहण लाग्ने भएको छ । खग्रास सुर्यग्रहन लागेपछि विश्वका कतिपय देशहमा दिउसै रात पर्ने अनुमान गरिएको छ । कतिपय भुगोल शास्त्रीले एउटा अचम्मको खगोलीय घटना हुने र पुरै बिश्वको धेरै ठाउँमा खग्रास देखिने बताएका छन् ।
शुक्रबार दिउँसो सुर्यग्रहण लाग्ने भएको छ ।  सूर्य, पृथ्वी र चन्द्रमाको विशेष स्थितीका कारण पूर्ण सूर्यग्रहण लाग्ने गर्दछ । युरोप, अटलान्टिक महासागर र अफ्रिकामा खग्रास सुर्यग्रहण देखा पर्नेछ । चार घण्टासम्म सुर्यग्रहन देखिने अनुमान खगोलबिद्हरुले गरेका छन् ।
दिउँसो १२ बजेर ५६ मिनेटमा सुरु हुनेछ भने ५ बजेर ५ मिनेटमा यो अन्त्य हुनेछ । तर खग्रास सुर्यग्रहण भने २ मिनेट ५० सेकेण्ड मात्र लाग्नेछ ।

7 Comments
  1. “खगोल” सूर्य ग्रहण हैन बालक । ग्रहण खग्रास या खण्डग्रास हुन्छ । partial लाई खण्डग्रास र पुरै ढाकिने हुदा खग्रास । कि अलिक पढलेख गर्नु कि जान्नेलाई सोध्नु ।

  2. “खगोल सुर्य ग्रहण”?????????????
    यो भनेको के हो ???????????????????

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice