सुस्त मनस्थितिकी युवती बलात्कृत

पर्सा ।  सुस्त मनस्थिति एक युवती बलात्कृत भएकी छिन्। सुवर्णपुर—६ का ४८ वर्षीय रामप्रसाद न्यौपानेले भतिजी पर्नेलाई दिउँसो खेतमा जबर्जस्ती गरेको उजुरी परेको छ । घटनापछि फरार भएका न्यौपानेलाई राति घरमा सुत्न आएका बेला प्रहरीले पक्राउ गरेको छ । छोरी घरमा आएर आफूमाथि जबर्जस्ती भएको बताएपछि थाहा भएको ती युवतीका बाबुले बताएको कान्तिपुर दैनिकमा खबर छ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice