bijaystdClass Object ( [error_code] => 4 [error_msg] => Application request limit reached (4) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/03/4492 ) ) )

एमाओवादी गरयो आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं– डेढ महिना लामो राजनीतिम संवादहिनतालाई तोड्दै दलहरु वार्तामा बसेपछि एकीकृत नेकपा माओवादीले २६ फागुनसम्म आन्दोलनका कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार दिउँसो बसेको बैठकले संविधानका विवादित विषयमा दलीय वार्ता र संवाद अगाडि बढेको भन्दै आन्दोलनका कार्यक्रम नगर्ने निर्णय गरेको हो।
माओवादी व्यवस्थापिका संसदअन्र्तगतका समितिको बैठकमा पनि सहभागी हुने भएको छ । आइतबार बिहान ३० दलीय मोर्चाको बैठक राखेर समिति बैठकमा सहभागी हुने निर्णय गराउने एमाओवादीको तयारी छ । एमाओवादी नेतृत्व मोर्चाले माघ ११ पछि संसदीय समिति बहिष्कार गर्दै आएको छ ।
बैठकले पहिलो चरणको आन्दोलन सफल भएको निष्कर्ष निकालेको छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice