bijaystdClass Object ( [error_code] => 12 [error_msg] => REST API is deprecated for versions v2.1 and higher (12) [request_args] => Array ( [0] => stdClass Object ( [key] => method [value] => fql.query ) [1] => stdClass Object ( [key] => format [value] => json ) [2] => stdClass Object ( [key] => query [value] => SELECT url, normalized_url, share_count, like_count, comment_count, total_count, commentsbox_count, comments_fbid, click_count FROM link_stat WHERE url = http://yeskathmandu.com/2015/03/4095 ) ) )

फेरी राधाकृष्ण र विजय सुब्वा बने एमाले केन्द्रीय सदस्य

काठमाडौं । लामो राजनीतिक पृष्ठभुमी बोकेका तर पार्टी भित्र निरन्तर रहन नसकेका राधाकृष्ण मैनालीलाई नेकपा एमालेले फेरी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केही बर्षपहिले एमाले छोडी माओवादी केन्द्रीय सल्लाहकार बनेका मैनालीलाई एमाले फेरी घर फर्काउँदै केन्द्रीय सदस्यकोे जिम्मेवारी दिएको छ ।
त्यसैगरि जातिय पहिचानको मुद्दा उठाएर एमाले छोडी संघीय समाजवादी पार्टी पुगेका विजय सुब्वालाई पनि एमालेले केन्द्रीय समितिमा ल्याइएको छ । उनी दुवैजनालाई एमालेले मनोनित गरि केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ ।
मैनाली नेकपा एमालेका संस्थापक नेता हुन् । उनका सहकर्मी केपी शर्मा ओली एमालेका अध्यक्ष छन् । लामो समय एमाले राजनीतिमा बिताएका मैनाली २०५९ सालदेखि पार्टी छाड्ने र प्रवेश गर्ने गर्दै आएका छन् ।
उता सुब्बा संघीय समाजवादीको बरिष्ठ उपाध्यक्ष छाडेर साउनमा एमाले प्रवेश गरेका थिए ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice