‘जातीयताले देशको अखण्डता जोगिँदैन’

काठमाडौं । उपप्रधानमन्त्री वामदेव गौतमले जातीय, सामाजिक तथा आर्थिक सन्तुलनमा खलल नहुने गरी राज्य पुनःसंरचना हुनुपर्ने बताएका छन् । ‘नेपाललाई जातीयताका आधारमा छिन्नभिन्न गर्न सकिन्न, त्यसले देशको अखण्डता जोगिँदैन, देश द्वन्द्वमा फस्छ,’ राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री गौतमले ।
उनले तराईलाई एउटै प्रदेश बनाउने प्रस्ताव मान्य नहुने उल्लेख गर्दै उत्तरदेखि दक्षिणका आधारमा राज्य पुनःसंरचनामा जान सकिने तथा तराईमा दुई प्रदेशसम्मका लागि मान्न सकिने स्पष्ट गरे ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice