कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई दिन पर धकेलिएको छ । फागुन २ गते शनिबार बैठक बोलाइएकोमा दुई दिन धकेलिएर ४ गते सोमबार पु¥याइएको हो ।
बैैठक सोमबार बिहान ११ बजेर ३० मिनेटमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विशेष कारणवश बैठक सारिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जनाएका छन् ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice